हङकङ सिक्सेसमा नेपालसँग भारत पराजित
  • काँचुली खबर

२२ कात्तिक, काठमाण्डौं । नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको दोस्रो खेलमा राशिद खानको अलराउन्डर प्रदर्शनमा ९२ रनले हराएको छ।

१ सय ३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमा अलआउट भएको छ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपालका लागि समान १ ओभर बलिङ गरेका राशिदले ३, बसिर अहमदले २ र रुपेश सिंहले १ विकेट लिए।

त्यसअघि भारतले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालका लागि तीनै ब्याटरले उत्कृष्ट ब्याटिङ गरेपछि विना विकेटको क्षतिमा १ सय ३७ रन बनाएको छ।

ओपनर राशिदले ५५ बनाए। रिटायर्ड हर्ट हुनुअघि राशिदले ६ छक्का र ४ चौका प्रहार गरे।

अर्का ओपनर सन्दीप जोराले ४७ र लोकेश बम ३१ मा नटआउट रहे । सन्दीले १२ बलमा ५ छक्का र ४ चौका तथा लोकेशले ७ बलमा ४ छक्का र १ चौका प्रहार गरे।

यसअघि बाउल लिगको पहिलो खेलमा नेपाल श्रीलंकासँग ३ विकेटले पराजित भएको थियो।

  • २३ कार्तिक २०८२, शनिबार १३:५८ प्रकाशित
  • Nabintech