३० भदाै, काेहलपुर । बाँकेमा चितुवाको आक्रमणमा परि एक जना महिलाको ज्यान गएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ सिनावाझ निवासी ४५ बर्षिया लक्ष्मी थारुको चितुवाको आक्रमणबाट मृत्युु भएको हो ।
डिभिजन वन कार्यालयका अनुसार राप्तीपारी च्याउ टिप्न जाने क्रममा जनमुखी सामुदायिक वनको पुरानो पानी ट्यांकी नजिक थारुलाई चितुवाले आक्रमण गरेको हो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
चितुवाको आक्रमणबाट थारुको घटनास्थलमै मृत्यु भएको स्थानियबासिले जानकारी दिएका छन ।
३० भाद्र २०८२, सोमबार १८:०१ प्रकाशित