सडकभरी पहेंला गाडी, विधेयक सच्याउन खबरदारी
  • काँचुली खबर

१६ भदौ, कोहलपुर । निजी विद्यालय सञ्चालकहरूले सोमबार काठमाडौं चक्रपथमा कोहलपुरमा स्कुल बस (पहेंला गाडी) को र्‍याली प्रदर्शन गरेका छन् ।

प्याब्सन, नेशनल प्याब्सन, हिसान लगाएत संस्थामा आवद्ध निजि क्षेत्रबाट संचालित विद्यालयहरुले संयुक्त रूपमा कोहलपुरमा र्‍याली निकालेका हुन् । कोहलपुर १० हाईस्कुलबाट गाडी सहित निस्कीएको र्याली हवलदारपुर हुदै कोहलपुर चौराहमा पुगेर समापन भयोको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कोहलपुर नेपालगन्ज सडकखण्डको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको थियो ।

विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमश: गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिइरहेका छन् ।

प्याब्सनका निर्वतमान जिल्ला सल्लाहकार दिनेश सिग्देल, जिल्ला उपाध्यक्ष महेन्द्र शर्मा, सल्लाहकार यम बहादुर रावत लगाएत निजि तथा संस्थागत विद्यालयका नेताहरुको अगुवाईमा गाडी र्यालीको आयोजना गरिएको प्याब्सन नगर समिति कोहलपुरले जनाएको छ ।

  • १६ भाद्र २०८२, सोमबार १६:३२ प्रकाशित
  • Nabintech