२५ साउन, कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर स्तरीय ज्येष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समिति चयन भएको छ । आईतबार पार्टी कार्यालयमा सम्पन्न भेलाबाट मञ्च र सल्लाहकार समिति चयन गरीएको नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समिति अध्यक्ष बल बहादुर खड्का (अबिरल) ले जानकारी दिए ।
भेलाले बिष्णुकान्त आर्चायको नेतृत्वमा ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । जसको सचिवमा नारायण प्रसाद रिमाल चयन भएका छन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
त्यसैगरी सल्लाहकार समिति अध्यक्षमा धन बहादुर गुरुङ र सचिवमा सुधिर परियार चयन भएका छन ।
पार्टीको केन्द्रिय सर्कुलर अनुसार नगरमा गठन हुन बाँकी बिभिन्न समितिको नेतृत्व चयन प्रक्रिया तिब्र पारीएको अध्यक्ष खड्काले जानकारी दिए ।
२६ श्रावण २०८२, आईतवार १८:१७ प्रकाशित