रुपैडिहामा वेवारीसे शव भेटियो, नेपाली भएको आशंका
  • काँचुली खबर

२२ साउन, नेपालगन्ज । नेपालगन्ज-भारत सीमा क्षेत्र रुपैडिहामा एक युवाको शव वेवारीसे अवस्थामा फेला परेको छ । वार्ड नम्बर १० रामजानकीस्थित खाली घरको बगैचामा अन्दाजी २४ वर्षित युवाको शव भेटिएको हो । शवको पहिचान खुल्न सकेको छैन । अनुहारको बनावट अनुसार युवक नेपाली भएको आशंका गरीएको छ ।

घटनास्थलमा प्रहरी पुगेर शवको पहिचानको प्रयास गरिरहेको स्थानिय संचारकर्मी सन्तोष शुक्लले जानकारी दिएका छन । मृतकको अनुहारमा चोटको निसान देखिएको छ भने करिब एक-दुई दिनअघि नै मृत्यु भएको अनुमान गरिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • २३ श्रावण २०८२, बिहीबार १५:५७ प्रकाशित
  • Nabintech