भीरमा घाँस काट्न गएका बालकको लडेर मृत्यु
  • काँचुली खबर

सांकेतिक तस्बिर ।

२१ साउन, जाजरकोट । जाजरकोटमा घाँस काट्न गएको बेला भीरबाट लडेर एक बालकको मृत्यु भएको छ ।

नलगाड नगरपालिका-१०, ध्यारगाउँका १७ वर्षीय हरिबहादुर विकको बुधबार बिहान मृत्यु भएको हो । स्थानीय प्रेमबहादुर बोहोराका अनुसार घाँसक काट्न भीरमा गएका विकको लडेर घटनास्थलमै मत्यु भएको जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सोही स्थानमा पाँच दिन अगाडि मात्रै एक महिलाको लडेर मृत्यु भएको थियो । नलगाड नगरपालिकाका उपप्रमुख देवका लामिछानेले दुई सातामा नलगाड नगरपालिकामा मात्र दुई साता भित्र रुख र भीरबाट लडेर तथा नदीमा बगेर १० जनाको मृत्यु भइसकेको बताए ।

उनले पशुपालन व्यवसाय गरेका किसानहरू रुख र भीरमा घाँस काट्न गएको बेला लड्ने समस्या अत्यधिक बढेको पनि बताए ।

  • २२ श्रावण २०८२, बुधबार १६:०४ प्रकाशित
  • Nabintech