२१ साउन, काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) को मिनी अक्सनका लागि १५० खेलाडी छानिएका छन् ।
नेपाल क्रीकेट क्रीकेट संघ क्यानले नाम दर्ता गरेका ४५८ खेलाडीबाट अक्सनका लागि १५० खेलाडी छनोट गरेको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अक्सनका लागि ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी छन् । अक्सन आगामी शनिबार हुनेछ ।
‘ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुमन गौतम छन् ।
आदिल र पवनले पहिलो संस्करणको एनपीएल खेलेका थिएनन् । अन्य खेलाडी भने दोस्रो संस्करणका लागि रिलिज भएका थिए ।
२२ श्रावण २०८२, बुधबार १२:३१ प्रकाशित