१९ साउन, कोहलपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
सोमबार भक्तपुरस्थित बोर्डमा बसेको बैठकको निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यो वर्ष कक्षा १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ३ लाख ९५ हजार नियमित तथा १ लाख १५ हजार आंशिक परीक्षार्थी थिए ।
बोर्डले नतिजा result.neb.gov.np, neb.gov.np तथा नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np मार्फत हेर्न सकिने जनाएको छ ।
२० श्रावण २०८२, सोमबार १८:५० प्रकाशित