१५ साउन, दाङ । घोराही तुलसीपुर सडकखण्डको तुलसीपुर ६ मोतीपुर ओरालोमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१त ३४७८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्यबहादुर रानाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर १७का १५ वर्षीया सविन भण्डारी र सोही वडाका १७ वर्षीया मनोज रोकामगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मृतक दुवैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ । सोही वडाका ट्याक्टर चालक २६ वर्षका सुरेश चौधरी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
१६ श्रावण २०८२, बिहीबार १६:४७ प्रकाशित