रेस्लर हल्क होगनको ७१ वर्षको उमेरमा निधन
  • काँचुली खबर

९ साउन, काठमाडाैँ । व्यावसायिक रेस्लर हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ ।

वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्टले एक विज्ञप्ति जारी गर्दै हल अफ फेमर हल्क होगनको निधन भएको जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

होगनलाई पप संस्कृतिको सबैभन्दा पहिचानयोग्य व्यक्ति मध्यका एक भएको बताएको छ ।

हल्क होगन कुस्तीको इतिहासमा सबैभन्दा लोकप्रिय मध्ये एक थिए ।

  • १० श्रावण २०८२, शुक्रबार ०७:४९ प्रकाशित
  • Nabintech