२७ असार, कोहलपुर । बाँकेमा च्याउ टिप्न गएकी एक महिलालाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । बैजनाथ गाउपालिका वडा नं. १ देउरालि हात्तीसारमा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले आक्रमण गर्दा च्याउ टिप्न जंगल गएकी चिसापानीकी ४५ वर्षिय पुर्णिमा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आक्रमणबाट गम्भिर घाईते बुढालाई उपचारकालागी शिक्षण अस्पताल कोहलपुर लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । चिकित्सकहरुले निजको मृत्यु घटनास्थलमै भएको हुन सक्ने दावि गरेका छन । मृतकका आफन्त लोक बहादुर रोकायका अनुसार अहिले मृतकको शरीरलाई पोष्टमार्टमकालागि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बिहान सबेरै च्याउ खोज्न गएकाहरुमध्य बुढा हात्तीहरुको वथान नजिक पुगेपछि हात्तीले आक्रमण गरेको भएपनि अन्य महिलाहरु त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएका च्याउ खोज्न बुढासंगै गएकी मैसरा रोकायले बताईन ।
२७ असार २०८२, शुक्रबार १२:०० प्रकाशित