२५ असार, काठमाण्डौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्काशन गरेको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै नवलपरासीका खनाललाई कारबाही गरेको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले खनाललाई कारबाही गरेको जानकारी पार्टी सभापति शेरबहादुर देउवा र लुम्बिनी प्रदेश र नलवपरासी जिल्लालाई पनि बोधार्थ पत्र पठाएका छन ।
उजुरीपछि खनाललाई स्पष्टीकरण सोधिएको तर जवाफ चित्तबुझ्दो नदेखिएकोले एक वर्षका लागि पार्टी सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको ढुङ्गानाले जानकारी दिए ।
२५ असार २०८२, बुधबार १८:०७ प्रकाशित