नेपालगन्जबाट ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
  • काँचुली खबर

१५ असार, नेपालगन्ज । बाँके प्रहरीले ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नेपालगन्जको बागेश्वरी मन्दिर नजिकै चेकजाँच गर्ने क्रममा भारतको बहराइचका २४ वर्षिय मोहम्मद आरिफलाई ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसारको उनको साथबाट २० ग्राम ९२० मिलिग्राम ब्राउनसूगर बरामद भएको छ । आज अदालतबाट म्याद थप गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

  • १५ असार २०८२, आईतवार १६:१५ प्रकाशित
  • Nabintech