रोहितसहित ६ खेलाडी लुम्बिनी लायन्समा दोहोरीने
  • काँचुली खबर

१२ असार, काठमाण्डौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ का लागि ६ प्रमुख खेलाडीहरूलाई रिटेन (टिममा कायम) गर्ने निर्णय गरेको छ।

लुम्बिनीले मार्की खेलाडी रोहितकुमार पौडेलसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतमलाई टिममा राखेको छ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यस्तै, सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैयाँ, बिकाश अग्री र आरिफ खानलाई रिलिज गरेको छ।।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले सबै खेलाडीलाई धन्यवाद दिँदै सिजन २ मा नयाँ तथा युवा खेलाडीलाई मौका दिने बताएका छन्।

साथै उनले विदेशी खेलाडी पनि रणनीतिअनुसार छनोट गरिने उनले बताए।

  • १२ असार २०८२, बिहीबार १९:४२ प्रकाशित
  • Nabintech