८ असार, काेहलपुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ४ बाट ५५ क्युफिट अबैध काठ वरामद गरिएको छ । भे२त १९४१ नम्वरको ट्याक्टरमा लोड गरेको अवस्थामा उक्त परिमाणको काठ बरामद गरिएको हो । काठ लोड गरेको ट्याक्टरलाई नियन्त्रणमा लिईएको भएपनि काठ तस्कर भने फरार रहेको बताईएकाे छ ।
नरैनापुर ४ मा रहेको सदावहार सामुदायिक बनबाट तस्करहरुले सो परिणामको काठ रातिको समयमा चोरी गरि राप्तिसोनारी ६ तर्फ लैजाँदै गर्दा उक्त सदावहार सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुले राती नै काठ लोड गरेको ट्याक्टर नियन्त्रणमा लिएका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यस समवन्धमा सामुदायिक वन तथा समवन्धित निकाय एवं प्रहरीविच समन्वयात्मक अनुसन्धान भईरहेकाले विस्तृत विवरण आउन बाँकी छ ।
८ असार २०८२, आईतवार ०९:३८ प्रकाशित