६ असार, गुलरिया । शुक्रबार बिहानदेखि सुरु भएको झरीले बर्दियाका केही गाउँ जलमग्न भएका छन् । वर्षाले बर्दियाको बारबर्दिया नगरपालिका-७ दंगपुरुवा गाउँ जलमग्न भएको छ । त्यहाँ करिव डेढ सय घरधुरी घरमा पानी पसेको छ ।
खोलामा आएको बाढीले दुई वटा रांगा, एउटा गोरु मरेको र एउटा बगाएको स्थानीयले जनाएका छन् । यसैगरी ठाकुरद्वारा नगरपालिकाको १ र ४ वडाका केही घरमा पानी पसेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसैबीच जल तथा मौसम विज्ञान विभागले बिहान ३ बजेदेखि लतपुर, बर्गादही, रम्मापुर, रानिजरुवा र कुम्रागाउँमा रहेको वर्षायाम केन्द्रमा अतिभारी वर्षा भइरहेको जनाएको छ ।
६ असार २०८२, शुक्रबार १२:४४ प्रकाशित