पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश
  • काँचुली खबर

५ असार, काठमाण्डौ । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइपछि आदेशलाई निरन्तरता दिएको हो । न्यायाधीश टङ्कप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले आदेशलाई निरन्तरता दिएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अब पाठकले दायर गरेको मुद्दा नटुङ्गिदासम्म प्रहरीले उनलाई पक्राउ गर्न पाउने छैन ।

  • ५ असार २०८२, बिहीबार १८:४४ प्रकाशित
  • Nabintech