३ असार, बर्दिया । बर्दियाको बासगडी सामुदायीक पुस्तकालयको अध्यक्षमा बलराम भुजेल बिजयी भएका छन । सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा (माओवादी केन्द्र) निकट भुजेल व्यवस्थापन समितिको अध्यक्ष पदमा बिजयी भएका हुन ।
पुस्तकालयको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । अध्यक्षमा निर्वाचित भएका भुजेलले ८१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दीले ५२ मत प्राप्त गरेका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
भुजेल यसअघि पुस्तकालयको उपाध्यक्ष थिए ।
३ असार २०८२, मंगलवार १९:५४ प्रकाशित