भारतबाट आएका ब्यक्तीमा देखियो कोरोना
  • काँचुली खबर

३ असार, नेपालगन्ज । भारतबाट आएका एक व्यक्तिमा कोरोना देखिएको छ । भारतको देहरादुनबाट आएका बर्दियाका २६ वर्षीय महेशकुमार थारूमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले भारतबाट आएका थारुलाई आरडीटी जाँच गर्दा कोरोना देखिएको बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कोरोना देखिएपनि थारुमा कुनै लक्षण नदेखिएको श्रेष्ठले बताए । लक्षण देखिएमा भेरी अस्पतालमा लगेर पीसीआर गर्ने गरिन्छ । थारूलाई मास्क दिएर घर पठाइएको छ ।

भारतमा कोरोना देखिएपछि नेपालगञ्ज नाकामा भारतबाट आएका शंकास्पद व्यक्तिलाई कोरोना जाँच्ने गरिन्छ ।

  • ३ असार २०८२, मंगलवार १७:५३ प्रकाशित
  • Nabintech