८ बैशाख २०८१, शनिबार
विश्व मित्रता दिवस आज
  • काँचुली खबर

आज विश्व मित्रता दिवस (फ्रेन्डसिप डे) मनाइदैछ । आफ्ना साथीहरूलाई शुभकामना र उपहार दिएर वा साथीभाईमा बिग्रिएको सम्बन्ध सुधार गरेर यो दिवस मनाइन्छ । हरेक वर्ष अंग्रेजी महिना अगस्टको पहिलो आइतबार विश्वभर यो दिवस मनाउने गरिन्छ ।

केहि वर्षयता नेपालमा पनि दिवसका दिन साथीभाइसँग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै मनाउने क्रम बढ्दै गएको छ । सन् १९३६ देखि मित्रता दिवसको औपचारिक सुरूवात अमेरिकाबाट भएको हो ।

  • २० श्रावण २०७५, आईतवार १०:२२ प्रकाशित
  • Nabintech