आज विश्व मित्रता दिवस (फ्रेन्डसिप डे) मनाइदैछ । आफ्ना साथीहरूलाई शुभकामना र उपहार दिएर वा साथीभाईमा बिग्रिएको सम्बन्ध सुधार गरेर यो दिवस मनाइन्छ । हरेक वर्ष अंग्रेजी महिना अगस्टको पहिलो आइतबार विश्वभर यो दिवस मनाउने गरिन्छ ।
केहि वर्षयता नेपालमा पनि दिवसका दिन साथीभाइसँग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै मनाउने क्रम बढ्दै गएको छ । सन् १९३६ देखि मित्रता दिवसको औपचारिक सुरूवात अमेरिकाबाट भएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२० श्रावण २०७५, आईतवार १०:२२ प्रकाशित