३० जेठ, कोहलपुर । अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनबाट बाँके कोहलपुरका सुमन घिमिरे केन्द्रिय अनुशासन आयोग अध्यक्षमा निर्वाचित भएका छन् । बाँकेका टोपराज जैशी सहित अन्य चार जनालाई पराजित गर्दै घिमिरे उक्त पदमा निर्वाचित भएका हुन । उनले ३९६ मत प्राप्त गरेका छन ।
अनेरास्ववियुको केन्द्रिय अनुशासन आयोग अध्यक्षमा घिमिरे सहित बाँकेका जैशी, पोखरा पृथ्वीनारायण क्याम्पसका सभापति विष्णु पोख्रेल, मुना तिवारी र सञ्जीप न्यौपानेबिच प्रतिस्प्रधा भएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसैबिच हालै सम्पन्न अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनबाट बाँकेबाट अन्य दुई जना निर्वाचित भएका छन । कोहलपुरकी वर्षा मल्ल अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् भने नेपालगन्जकी साक्षी शर्मा नीति तथा नियम अनुसन्धान आयोग सदस्य पदमा विजयी भएकी छिन्।
३१ जेष्ठ २०८२, शुक्रबार १६:३२ प्रकाशित