२९ जेठ, काठमाण्डौं । रौतहट नरसंहारका अभियुक्त नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीश खुशीप्रसाद थारुमाथि कालोमोसो छ्यापिएको छ ।
नेकपा बहुमतका कार्यकर्ताहरुले आज उच्च अदालत, वीरगञ्जका न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् । उनीहरुले इजलासमै पुगेर ‘जनताको कर खाएर जनताकै विरुद्धमा फैसला गर्न पाइँदैन’ भन्दै मोसो छर्किएका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मोसो प्रहार गरेलगत्तै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार गर्भु महतोसहित तीन जना समातिएका छन् ।
३० जेष्ठ २०८२, बिहीबार १७:२५ प्रकाशित