कोहलपुरमा ३० गतेसम्म गर्मी बिदा
  • काँचुली खबर

२७ जेठ, कोहलपुर । बाँकेमा अत्याधिक गर्मी बढेपछि कोहलपुर नगरपालिकाले आफु मातहतका विद्यालयमा तिन दिन गर्मी बिदा दिएको छ । कोहलपुर नगरपालिकाले मंगलवार एक सुचना प्रकाशित गर्दै भोलि २८ गते देखि लागु हुनेगरि ३० गतेसम्मलाई बिदा दिएको छ ।

पछिल्लो समय बाँकेमा अत्याधिक गर्मी बढेपछि एक पछि अर्को पालिकाले गर्मी विदा दिन थालेका छन । यसअघि नेपालगञ्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिका र खजुरा गाँउपालिकाले समेत गर्मी बिदा दिईसकेका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बाँकेमा ४० डिग्रि भन्दा बढि तापक्रम पुगेपछि जनजिवन समेत प्रभावित भएको छ । दैनिक ज्याला मजदुर गरेर खाने श्रमिक वर्ग यसवाट थप प्रताडनमा परेका छन । यातायात ब्यबसायी, अटो चालकका अलावा कम्पनीमा कार्यरत मजदुरहरुको दैनिकि समेत दयनिय बन्दै गएको छ ।

  • २८ जेष्ठ २०८२, मंगलवार १४:२७ प्रकाशित
  • Nabintech