२६ जेठ, रुकुम । रुकुमपूर्वमा दुई नाल भरुवा बन्दुक फेला परेको छ । सोमबार अन्दाजी बिहान सवा ६ बजेको समयमा सिस्ने गाउँपालिका-६ रानीकोट जङ्गलमा बेवारिसे दुई नाल भरुवा बन्दुक प्रहरीले फेला परेको हो ।
उक्त जङ्गलमा बन्दुक लुकाई-छिपाई राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको टोलीले खोजी कार्य गर्ने क्रममा बन्दुक फेला पारिएको जिल्ला प्रहरीका कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बन्दुक कसले छाडेको खुल्न नसकेको प्रवक्ता विकले बताए । यद्यपि जङ्गलमा अवैध रूपमा भेटिएको भरुवा बन्दुक र कसले लुकाएको भन्नेबारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।
२७ जेष्ठ २०८२, सोमबार १७:३६ प्रकाशित