२१ जेठ, काठमाण्डौं । भारतको बेंगलुरुमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को विजय उत्सव मनाउन आयोजित र्यालीमा भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु भएको । भागदौडमा २० जनाभन्दा बढी घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार, एम. चिन्नास्वामी स्टेडियम बाहिर ५० हजारभन्दा बढी समर्थकहरूको भिड जम्मा भएको बेला भागदौड मच्चिँएको थियो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
भागदौडमा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
२२ जेष्ठ २०८२, बुधबार १८:४२ प्रकाशित