नाउपा बाँके अध्यक्ष थारू कांग्रेसमा प्रवेश
  • काँचुली खबर

२० जेठ, काठमाण्डौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बाँके जिल्ला अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनका क्रममा नाउपा बाँकेका अध्यक्ष चन्तराम थारू कांग्रेस आएका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

थारूलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टीमा स्वागत गरेका छन । नाउपा अध्यक्ष थारूलगायत थुप्रै कार्यकर्ता कांग्रेस प्रवेश गरेका जनाइएको छ ।

कांग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन नेपालगञ्जमा जारी छ ।

  • २१ जेष्ठ २०८२, मंगलवार १५:४३ प्रकाशित
  • Nabintech