१७ जेठ, कोहलपुर । कोहलपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन ।
कोहलपुर नगरपालिका १२ दाउनाचोक स्थित दलित सामुदायिक वनको पछाडी शनिबार बिहान एक ब्यक्ती मृत अवस्थामा भेटिएका हुन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सुरुमा उनको पहिचान नखुलेपछि ईलाका प्रहरी कार्यालय कोहलपुरले सामाजिक संजालमार्फत उनको तस्बिर सार्वजनिक गरेको थियो ।
तस्बिर सार्वजनिक भएको केही घण्टा भित्रै मृतकका आफन्त प्रहरीको सम्पर्कमा आएपछि उनको पहिचान खुलेको छ ।
भेटिएको शव सल्यान छ्त्रेश्वरी गाउपालिका वडा नं. ६ राणा गाउँका नरनाथ योगीको रहेको प्रहरीले जनाएको छ ।
अन्दाजी ५२ वर्षिय योगीको मृत्युको के कारणले मृत्यु भएको हो भन्नेबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
१८ जेष्ठ २०८२, शनिबार १३:४६ प्रकाशित