गणतन्त्र दिवसका अवसरमा काेहलपुरमा दिप प्रज्वलन
  • काँचुली खबर

१५ जेठ, काेहलपुर । १८ औँ गणतन्त्र दिवसको अवसरमा काेहलपुरकाे चाैराहमा दिप प्रज्वलन गरिएकाे छ । नेकपा (माओवादि केन्द्र) काेहलपुर नगर समितिकाे आयाेजनामा मंगलबार बेलुका दिप प्रज्वलन गरीएकाे हाे ।

नेकपा माओवादी केन्द्रका काेहलपुर समितिका अध्यक्ष बल बहादुर खड्का (अविरल) काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टिका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरूले सम्बाेधन गरेका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कार्यक्रममा बाेल्ने वक्ताहरूले जनताको संघर्षपुर्ण बलिदान, त्याग तपस्याले एकात्मक निरङ्कुस तानाशाह राजतन्त्रको अन्त्य भएको दिनको स्मरण गर्दै जनताले आफ्नो अधिकार प्राप्त गरेको दिनमा सबैले उत्सवको रुपमा मनाउनु पर्ने बताएका थिए  ।

  • १६ जेष्ठ २०८२, बिहीबार २३:२८ प्रकाशित
  • Nabintech