एलाेन मस्कले छाडे ट्रम प्रशासन
  • काँचुली खबर

१५ जेठ, काठमाडौं । डलर अर्बपति तथा टेस्लाका सह-संस्थापक एलोन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताएका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स अकाउन्टमा यो जानकारी दिएका हुन्।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी खर्च घटाउने जिम्मेवारी एलोन मस्कलाई दिएका थिए।

जनवरीमा ट्रम्प ह्वाइट हाउस आइपुगेपछि उनले मस्कलाई नयाँ सरकारी विभाग, सरकारी दक्षता विभागको नेतृत्व गर्न नियुक्त गरेका थिए।

‘विशेष सरकारी कर्मचारीको रूपमा मेरो कार्यकाल समाप्त हुँदै गर्दा म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मलाई अनावश्यक खर्च कम गर्ने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु,’ मस्कले बिहीबार ट्विटरमा लेखेका छन्।

उनले भने, ‘सरकारी दक्षता विभाग मिसन समयसँगै बलियो हुँदै जानेछ र यो सरकारमा बानी बन्नेछ।’

  • १६ जेष्ठ २०८२, बिहीबार ०९:०० प्रकाशित
  • Nabintech