२४ बैशाख, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले (भोलि) बिहिबार स्थानिय बिदा दिएको छ । पालिकाले एक सुचना जारी गर्दै बैशाख २५ गते बिहिबार नगरपालिकाको स्थापना दिवसको अवसारमा बिदा दिएको हो ।
नगरपालिका स्थापना दिवसको अवसरमा आकस्मिक एवं अत्यावसकिय सेवा बाहेक नगर कार्यपालिकाको कार्यालय मतहतका वडा कार्यालय, शिक्षण संस्था एवं सार्वजनिक निकायहरुमा बिदा दिईएको सुचनामा उल्लेख गरिएको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

२४ बैशाख २०८२, बुधबार १५:०४ प्रकाशित