२४ बैशाख, कोहलपुर । सडक दुर्घटनाबाट बाँकेमा एक जनाको ज्यान गएको छ । बाँकेको राप्तीसोनारी-१ कुसुममा बसले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन ।
दुर्घटनामा राप्तीसोनारी-९ ढकेरीका ३३ वर्षिय सुदीप सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
घटनाको थप विवरण आउन बाँकी छ ।
२४ बैशाख २०८२, बुधबार १४:३३ प्रकाशित