१५ बैैशाख, काेहलपुर । प्रथम वडा कप तथा १८औँ जिल्ला तेक्वान्दो प्रतियोगिता कोहलपुरमा सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्डो सङ्घ नेपाल बाँके जिल्लाको आयोजना तथा कोहलपुर नगरपालिका र वडा नम्बर १२ को आर्थिक सहयोगमा दुई दिन चलेको प्रतियोगितामा बाँके जिल्ला भित्रका १५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो
केरोगी र पुम्से गरी २९ वटा विधामा प्रतियोगिता भएको थियो । प्रतियोगितामा प्रथम टिम रेनबो तेक्वान्दो दोजाङ बैजनाथ, द्वितीय टिम स्टेप अफ तेक्वान्दो दोजाङ राँझा, तृतीय टिम गोल्डेन फ्युचर तेक्वान्दो दोजाङ भरैया भएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ विनोद थापा मगर, अनि महिला तर्फ संगीता पुरी भएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रतियोगिता गत वर्ष भन्दा सोचे भन्दा राम्रो भएको र यसरी नै वडा कपलाई पनि निरन्तरता दिने राष्ट्रिय तेक्वान्डो सङ्घ लुम्बिनी संयोजक बुद्धि बहादुर थापा मगरले बताए ।
१५ बैशाख २०८२, सोमबार २१:०५ प्रकाशित