प्रथम लुम्बिनी कपकाे उपाधि एपीएफले उचाल्याे
  • काँचुली खबर

१२ बैशाख, नेपालगन्ज । बाँकेकाे नेपालगन्जमा संचालित प्रथम   लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफले जितेकाे छ । विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै एपिएफ क्लबले प्रतियोगिताको उपाधि उचालेकाे हाे ।

इन्जुरी समयमा गीता रानाको हेडर गोल नै एपिएफलाई बिजयी बनाउन सफल भयो। आठ टोली सहभागी प्रतियोगिताको विजेता एपिएफले पाँच लाख पाँच हजार ५५५ रुपैयाँ प्राप्त गर्‍यो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उपविजेता पुलिसले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि जित्न सफल भयो।

यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो। फाइनल खेलको प्लेयर अफ द फाइनल एपिएफकी गीता राना घोषित भइन्। उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन्।

  • १२ बैशाख २०८२, शुक्रबार २२:३२ प्रकाशित
  • Nabintech