एसईईको रजिष्ट्रेसन फाराम खुल्यो
  • काँचुली खबर

१२ बैशाख, काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई० का लागि रजिष्ट्रेसन फाराम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा समावेश हुनका लागि फाराम खुलेको जानकारी गराएको छ ।

कक्षा १० मा नियमित विद्यार्थीका रुपमा अध्ययनरत साधारण, परम्परागत तथा प्राविधिक धारतर्फका विद्यार्थीलाई आगामी जेठ ११ गतेसम्म फाराम बुझाउन भनिएको छ । रजिष्ट्रेशन फाराम दस्तुर तीन सय रुपैयाँ तोकिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

दोब्बर दस्तुर ६ सय तिरेर जेठ १८ गतेसम्म फाराम बुझाउन सकिने छ । कार्यालयले रजिष्ट्रेशन फाराम भराउने कार्यमा सहजीकरण गर्न स्थानीय तहका शिक्षा महाशाखा, शाखा, शिक्षा विकास तथा समन्वय इकाई र शिक्षा विकास निर्देशनालयलाई निर्देशनसमेत दिएको छ ।

  • १२ बैशाख २०८२, शुक्रबार १४:१६ प्रकाशित
  • Nabintech