बर्दियाको खैसागाउँमा आगालागी, एक घर जलेर नष्ट
  • काँचुली खबर

११ बैशाख, बर्दिया । बढैयाताल गाउँपालिका वडा नं. ५ खैसा गाउँका बिलाल पठानको घरमा आगलागी भएको । आगलागीमा परी घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको

छ स्थानीयको पहलमा पोखरीको पानीबाट आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । आगालगीमा परी घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा लगायतका समाग्री जलेर क्षति भएको ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

खाना पकाएर आगो ननिभाउदा आगलागी भएको स्थानीयको भनाई छ ।

  • ११ बैशाख २०८२, बिहीबार १८:०० प्रकाशित
  • Nabintech