बाँकेको कुसुम नजिकै यात्रुबहाक बस दुर्घटना
  • काँचुली खबर

४ बैशाख, कोहलपुर । बाँकेको कुसुम क्षेत्रमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । काठमाण्डौंबाट बर्दियातर्फ जादैं गरेको भे २ ख ४०६३ नम्बरको बस दुर्घटनाग्रस्त भएको स्थानियले जनाएका छन ।

रुद्राक्ष यातायातको उक्त बस अनियन्त्रीत भएर सडक किनारको नालामा खस्न पुगेको प्रत्यक्षदर्शीले बताएका छन । घटनामा तिन जना धाईते भएका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अहिले दुर्घटनास्थलमा पुगेको प्रहरी टोलीले घाईतेको उद्धार गरीरहेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

  • ४ बैशाख २०८२, बिहीबार १८:२३ प्रकाशित
  • Nabintech