बाँके प्रशासनले अब बिदाको दिन पनि सार्वजनिक सेवा उपलब्ध गराउने
  • काँचुली खबर

३ बैशाख, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाका दिनमा पनि महत्त्वपूर्ण कार्यलाई सुचारु राख्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी आएसँगै प्रशासन कार्यालयले सूचना जारी गर्दै नयाँ निर्णय गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जिल्ला प्रशासन कार्यालय बाँकेले वि.सं. २०८२ सालमा पर्ने सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सेवालाई सुचारु गरिने जनाएको छ । अब शनिबार बाहेक पर्ने सार्वजनिक बिदामा पनि सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय बाँकेबाट सार्वजनिक सेवा लिन सक्नेछन् ।

  • ३ बैशाख २०८२, बुधबार १६:३० प्रकाशित
  • Nabintech