प्रेस युनियन बाँकेको भित्तेपात्रो विमोचन
  • काँचुली खबर

३० चैत्र, नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेको भित्तेपात्रो विमोचन गरिएको छ । नेपालगन्ज–१४ भवानियापुरस्थित सिटी हलमा शनिवार नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलनमा काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माले भित्तेपात्रोको विमोचन गरेका हुन् ।

त्यसक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतम, मैकुलाल बाल्मिकी, गोपाल दहित, काँग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुन, काँग्रेस बाँके सभापति नारायण प्रसाद गौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसी, लुम्विनी प्रदेश महासचिव नवीन गिरी लगायत युनियनका अग्रज नेता, जिल्ला कार्यसमितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालका अनुसार युनियनले नयाँ वर्षका अवसरमा भित्तेपात्रो प्रकाशन गर्दै आएको छ । गत वर्ष महामन्त्री गगन थापाले काँग्रेस पार्टी कार्यालयमा भित्तेपात्रोको विमोचन गरेका थिए ।

  • २९ चैत्र २०८१, शनिबार २१:२० प्रकाशित
  • Nabintech