युएईको जेलमा रहेका १६६ नेपालीले पाए आममाफी
  • काँचुली खबर

१९ चैत्र, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले विभिन्न अपराधमा जेल जीवन बिताइरहेका १६६ जना नेपालीलाई आममाफी दिएको छ। रमजान महिना र ईदको अवसरमा युएई सरकारले १६६ नेपाली कैदीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयले उक्त निर्णयप्रति युएई सरकारलाई धन्यवाद दिएको छ। दुई देशबीचको सम्बन्धलाई थप सौहार्दता प्रदान गरेको र यस प्रकारको क्षमादानलाई नेपाल सरकारले उच्च मूल्यांकन गर्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको छ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सरकारले युएईस्थित नेपाली दूतावासमार्फत कैदीबन्दी नेपालीहरूलाई माफी दिन अपील गरेको थियो। यसअघि कतार सरकारले १८ जना नेपालीलाई आममाफी दिएको थियो।

  • १८ चैत्र २०८१, मंगलवार १६:५७ प्रकाशित
  • Nabintech