फर्जी विद्यार्थी भर्ना गरीएको भन्दै विद्यार्थी संगठनको आपत्ती
  • काँचुली खबर

८ चैत्र, कोहलपुर । यहि चैत्र १८ गते हुन लागेको मध्यपश्चिम् विश्वविद्यालयको स्ववियु निर्वाचनका लागी कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा अनाधिकृत ढंगले बिद्यार्थी भर्ना गरेको भन्दै विद्यार्थी संगठनहरुले बिरोध जनाएका छन ।

स्ववियु निर्वाचनको मुखैमा रु. १००० मात्र लिएर बिद्यार्थी भर्ना गरिएको र सो बारे बिद्यार्थी संगठनहरुलाई कुनै पनि जानकारी नगराईएको भन्दै क्याम्पसका क्रियाशिल पाँच बिद्यार्थी संगठनले संयुक्त रुपमा बिरोध जनाएका हुन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनिहरुले अनाधिकृत ढंगले भर्ना गरिएका बिद्यार्थीहरुको नाम मतदाताको नामावलीमा प्रकाशित भएकाले त्यो नामावली उपर छानबिन गरि अनाधिकृत बिद्यार्थीहरुको नाम हटाइ पुन मतदाता नामावली प्रकाशित गर्न माग समेत गरेका छन् ।

घटना बारे सत्यतथ्य छानबिन गरि निर्वाचन स्वच्छ ढंगले अगाडि बढाउन संयुक्त बिद्यार्थी संगठनहरुले जोडदार माग गरेका छन् ।

  • ७ चैत्र २०८१, शुक्रबार १२:३१ प्रकाशित
  • Nabintech