यस्तो बन्यो सुर्खेतको प्रदेश रंगशाला
  • काँचुली खबर

सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश गौरवको आयोजना कर्णाली प्रदेश रङ्गशालाको ड्रोन क्यामराबाट कैद गरिएको दृश्य । एक अर्ब ४७ लाख ४७ हजार ६०० को लागतमा निर्माण भएको उक्त रङ्गशालामा आगामी २०८२ सालको जेठ ३ देखि १० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । तस्बिरः रासस

  • ६ चैत्र २०८१, बिहीबार १४:४४ प्रकाशित
  • Nabintech