४ चैत्र, काेहलपुर । नावालिका बलात्कार आराेपमा ईलाका प्रहरी कार्यालय धनाैलीले एक युवालाई नियन्त्रणमा लिएकाे छ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २५ वर्षीय निम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बिकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इप्रका धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको स्राेतले जनाएकाे छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकाले थि विवरण आउन बाँकि छ ।
३ चैत्र २०८१, सोमबार १४:४७ प्रकाशित