१० फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकलले १ र २ का सिक्का साट्ने भएको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले १ र २ का सिक्का हुनेले साट्न सक्ने बताउँदै शुक्रबार सूचना जारी गरेको हो।
सिक्का साट्न जाँदा कम्तीमा पनि १ सय रुपैयाँ बराबरको हुनुपर्ने विभागले बताएको छ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२० हजार रुपैयाँभन्दा बढीको सिक्का भएमा सम्पर्क गरेर पनि सिक्का साट्न सकिने राष्ट्र बैंकले सूचनामा उल्लेख छ।
सिक्का सफा र डिजाइन प्रस्ट देखिने हुनुपर्नेछ। मेटिएको, कोरिएको, विकृत सिक्का साट्न नसकिने राष्ट्र बैंकले बताएको छ।

१० फाल्गुन २०८१, शनिबार १६:४५ प्रकाशित