प्रेस सेन्टर लुम्बिनी प्रदेश अध्यक्षमा वाग्ले निर्वाचित
  • काँचुली खबर

२९ माघ, दाङ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको तेस्राे अधिवेशन सम्पन्न भएकाे छ । दाङमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा प्रदिप वाग्ले निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्ष(खुल्ला)मा दाङका भुपेन्द्र ओली, उपाध्यक्ष समावेशीमा कपिलबस्तुका चिन्ता परियार, उपाध्यक्ष महिलामा रोल्पाकी देवी गुरुङ, महासचिवमा रुपन्देहीका कमल रायमाझी, सचिवमा गुल्मीका तिलाचन पाण्डे, महिला सचिवमा दाङकी अनिता पोखरेल, जनजाति सचिवमा रोल्पाका जितेन्द्र बुढा, दलित सचिवमा रोल्पाकै भरत नेपाली, सचिवमा पाल्पाका जीवलाल सुवेदी र कोषाध्यक्षमा प्युठानका प्रकाश वैद्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यसैगरी कार्यालय सचिवमा दाङका टेकमान ओली, लेखा समिति संयोजकमा चिरञ्जिवी न्यौपाने, लेखा समितिका सह-संयोजकमा मित अधिकारी तथा सदस्यहरुमा शिवु खनाल, रमेश गैरे, सञ्जय सौगात, देवी खड्का, राजेश आचार्य, उर्मिला गौतम, प्रदिप गुप्ता, राजु दंगाल, बलराम श्रीपाली, राजु क्षेत्री निर्वाचित भएका छन ।

  • २९ माघ २०८१, मंगलवार ०८:३८ प्रकाशित
  • Nabintech