१३ माघ, काेहलपुर । बढ्दाे शितलहर र अत्यधिक चिसाेका कारण पठन पाठन समेत प्रभाबित हुने भएपछी बाँकेकाे काेहलपुर नगरपालिकाले विद्यालयहरुमा पुन: जाडो बिदा दिने भएकाे छ ।
माग ११ गतेकाे बैठककाे निर्णयअनुसमर माघ १३ गतेदेखि १५ गतेसम्म ३ दिन जाडो बिदा दिने निर्णय भएकाे शिक्षा शाखाले जनाएको छ । माग १६ गते देखि १७औं पालिका स्तरिय रास्ट्रपति रनिङ शिल्ड हुने भएपछी बिदा स्वत थप हुनेछ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शिक्षा तथा खेलकुद शाखाले सबै सस्थागत तथा सामुदायिक बिद्यालयला सम्बोदन गर्दै गरिएको परिपत्रमा बिदाका साथै शिल्ड प्रतियोगितामा शिक्षक, विद्यार्थी, कर्मचारिहरुलाई अनिबार्य सहभागिता जनाउन समेत अपिल गरेको छ ।
१३ माघ २०८१, आईतवार ०८:३१ प्रकाशित