९ माघ, नेपालगन्ज । पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली बाँके आउने भएका छन ।
माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिवेशनको उद्घाटन सत्रको अवसरमा आयोजना गरिने खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड बाँके आउने कार्यक्रम तय भएको माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
खजुरा बजारको दुर्गा मन्दिर परिसरमा आयोजना गरिने खबरदारी सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र खजुरा गाँउपालिकाका अध्यक्ष राज कुमार बिकले जानकारी दिए ।
खवरदारी सभा अधि प्रचण्डले जनयुद्धका सहिद परिवारसँग अन्र्तक्रिया गर्ने र जनता माबि सन्तकुटीमा रहेको त्यस क्षेत्रका सहिदहरुको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको बिकले बताए ।
खबरदारी सभा अघि बिभिन्न जातजाति, भाषाभाषीको झाकी निकालेर खजुरा बजारको परिक्रमा गरिने अध्यक्ष बिकले जानकारी दिए ।
९ माघ २०८१, बुधबार १८:१८ प्रकाशित