माओवादी केन्द्र कोहलपुरको अध्यक्षमा खड्का सर्वसम्मत
  • काँचुली खबर

१५ पुष, कोहलपुर । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिको अध्यक्षमा बल बहादुर खड्का (अबिरल) सर्वसम्मत चयन भएका छन । पुष १३ गते देखी सुरु भएको तेस्रो नगर अधिवेशनको तेस्रो दिन आज खड्काको नेतृत्वमा ५० सदस्यीय समिति सर्वसम्मत चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

समितिको उपाध्यक्षमा रुद्र खनाल, मेराजुदिन जागा र समावेशी उपाध्यक्षमा अमर बहादुर विश्वकर्मा चयन भएका छन । त्यसैगरी सचिवमा निरक बहादुर शाही, सह–सचिवमा ताराकेशर रिजाल र कोषाध्यक्षमा मिना कुमारी पुन मगर सर्वसम्मत चयन भएका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

त्यसैगरी सदस्यहरुमा केशर बहादुर बम, बिन्दु कुमार शाही, कमला विक, विष्णु कुमारी चौधरी, कमलादेवी सापकोटा, यज्ञश्वर घर्ती, प्रमिला खत्री, भागिराम पौडेल, विष्णुमाया सिंह, सर्मिला शर्मा, आरती चमार र नरेश जंग अर्याल चयन भएका छन ।

त्यसैगरी शिव कुमार सुनार, हरी प्रसाद चालिसे, टंक प्रसाद बस्याल, हुमा कुमारी थारु, महेश बस्नेत, रामशरण थारु, एलिना थापा, शान्त कुमार थारु, आशा शर्मा, मुन बहादुर कार्की, ओपेन्द्र नाथ योगी, छब्बन अलि नट, प्रदिप वाग्ले, गिता रोकाया, कैलो बोहोरा, नरे नेपाली, जनक शर्मा, रामजानकी चौधरी, सिता चौधरी, डिला कुमारी तिवारी, साबित्रा पुन, मोहदत्त कंडेल, पुर्ण बहादुर पुन, भुपेन्द्र पुन मगर, मित्रलाल परियार, महेन्द्र कुमार खत्री, लक्ष्मी कुंवर कार्की, शिव बहादुर विश्वकर्मा, हजिरत अलि साई र दुखराम थारु समेत सर्वसम्मत सदस्यमा चयन भएका छन ।

  • १५ पुष २०८१, सोमबार १७:११ प्रकाशित
  • Nabintech