क्यान्सरलाई जितेर नेपाल फर्किदैं सांसद राणा
  • काँचुली खबर

१३ पुष, नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा बांकेका प्रतिनिधि सभा सांसद डा. धवल शमशेर राणा क्यान्सरलाई पराजित गर्न सफल भएका छन् ।

भारतको टाटा क्यान्सर अस्पतालमा तीन महिनायता उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै आइतबार नेपाल फर्किने जानाएका छ्न ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

क्यान्सरबाट निको भएको खबर डा. राणाले सामाजिक सन्जालमा लेखेपछि उनका समर्थहरुले खुसि व्यक्त गरेका छ्न ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्ततः म भोलि काठमाडौँ फिर्ता हुनेछु । तीन महिनाको लामो उपचार पश्चात् म निको भएको छु। आगामी दिनमा म मेरो पूर्वनिधारित कार्यक्रमहरूमा सरिक हुने नै छु। सम्पूर्ण परिवारजन, आफन्त, शुभेच्छुक एवं पार्टीका सम्पूर्ण साथीहरू प्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु। हजुरहरूको म प्रतिको शुभेच्छा कायम रहोस् ।’

  • १३ पुष २०८१, शनिबार १४:२४ प्रकाशित
  • Nabintech