६ पुस, काेहलपुर । कोहलपुर उद्योग बाणिज्य संघको सल्लाहकार र विशिष्ट सदस्य नियुक्त भएका छन । संघको शुक्रवार सम्पन्न बैठकले चार जना सल्लाहकार र एक विशिष्ट सदस्य नियुक्त गर्ने निर्णय गरेकाे बाणिज्य संघका महासचिव दीपक बहादुर भण्डारीले जानकारी दिएका छन् ।
बैठकले संघकाे वरिष्ठ सल्लाहकारमा चक्र बहादुर अधिकारी, प्रेस सल्लाहकारको रूपमा निर्मल आचार्य, कानुनी सल्लाहकारको रूपमा लोक बहादुर शाह र आर्थिक सल्लाहकारको रूपमा यादव बस्याललाई नियुक्त गरेकाे छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसैगरी, बिशिष्ट सदस्यको रूपमा पूर्व कार्यसमिति सदस्य समेत रहेका तिल प्रसाद सापकोटा नियुक्त भएका छन् ।
६ पुष २०८१, शनिबार ०८:४५ प्रकाशित